सनराईज बैंकको कार्ड प्रयोगमा ‘आकामा’ होटलमा २० प्रतिशत छुट

काठमाडौं । सनराईज बैंकको डेवीड वा क्रेडिट कार्ड प्रयोगकर्ताले काठमाण्डौंस्थित एक होटलमा छुट पाउने भएका छन् । काठमाडौंको धुम्बाराहीस्थित होटल ‘आकामा’ होटलमा जाने ग्राहकहरुले सो बैंकको कार्ड प्रयोग गरेमा २० प्रतिशत छुट पाउने भएका हुन् । बैंक र होटल आकामा बीच मंगलवार भएको सहमति अनुसार सो होटलमा जाने सेवाग्रहीले लाभान्दित हुने भएको बैंकमा प्रवन्धक रविन्द्र … Continue reading सनराईज बैंकको कार्ड प्रयोगमा ‘आकामा’ होटलमा २० प्रतिशत छुट